परिचय

यो कार्यालय प्रदेश सरकारको संचित कोष सञ्चालन गर्ने जिम्मेवार निकाय हो । आर्थिक प्रशासन सम्बन्धमा आवश्यकतानुसार महालेखा नियन्त्रक कार्यालयसँगको समन्वयमा यस कार्यालयले प्रदेश संचित कोषको लेखा अद्यावधिक रुपमा राख्ने तथा सो को वार्षिक बित्तीय विवरण तयार गर्ने कार्य गर्नुका साथै प्रदेश भित्रका सबै सरकारी कारोबारको एकिकृत बित्तीय विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने कार्य गर्दछ ।

 

सामाजिक संजाल

पात्रो

हेल्लो सरकार

स्थानीय तह विवरण